Manchhe ko jiban | yauta karkala ko pani jastai ho

 

 
nepali zindagi shayari jindagi shayari

जिन्दगी भने को यस्तो
चिज हो । यस को कुनै
परिभाषा हुदैन ।

जब हरेक दुख सुख भोक्दै
जान्छ जान्छ तब जिन्दगी को अर्थ बुझ्दै जान्छ।

अरु ले जिन्दगी यस्तो तेस्तो हो
भन्दै मा जिन्दगी बुझ्न् सकिदैन
जिन्दगी बुझ्न् को लागि आफै ले
सङ्घस गर्नु पर्छ

मेरो बिचार

तर मलाई लाग्छ जिन्दगी भनेको
हरेक दुख सुख भोग्दै कहिले माया
कहिले घृणा कहिले एक्लै कहिले साथीसङ्ही
सग रमाउनु कहिले पिडा मा बस्नु
हो जिन्दगी

nepali zindagi shayari jindagi shayari

तपाईं लाई कस्तो लग्यो
यो सायरी आफ्नो बिचार
comment गरि मलाई लगयत
अरु लाई पनि सुनाउनु होला

जिन्दगी को परिभाषा