साथीहरु आज एउटा सत्य दुख मय प्रेम कथा  भन्न गै रहेको छु। यो घटना हो 1986 को हो Nepali Sad Love Story touch your heart

यो कथा मलाई मेरो प्यारो हजुर आमाले भन्नू भएको थियो।   

Nepali Sad Love Story touch your heart


यस story मा दुई जोडी को प्रेम काँहानि

पस्तुत गरिएको छ।

केटा र केटी को नाम

केटा : राज

केटी :ममिता

राज र ममिता को भेट यसरी भएको थियो


यो घटना 1986 को हो

तेति खेर कुनै धुर सन्चार उपयोगमा थिएन किन कि आर्थिक समस्या को कारण ले गर्दा


यो कुरो मंसिर महिना तिर को हो

जहाँ ममिता को गाउँ मा एक बिबाह थियो ।

तेस बिबाह को निम्तो राज को आमा को माइती बाट आएको थियो।


तेस बिबाह मा राज पनि गएको थियो।

त्यो बिबाह मा ममिता पनि आकि थिइन्

तर दुबै जान ले एक अर्का लाई चिनेको थिएन।

बिबाह केटी को रहेछ

बिबाह टाढा को भए पछि रात राख्ने चलन थियो।

तेस रात मा गीत गाउने नाच्ने 

मादल बजाएर झ्याली बजाएर बिताईन्थ्यो।

गाउँ भरी को बुढा पाका हजुरबुबा हजुरामा

आए र साथ दिन्थे

त्यो दिन सारै रामाइलो हुने र मिठा परिकार खाने हुदा गाउँ  भरिकै सबै मानिस भेला भएर रमाइलो गर्थे


केटी पट्टि र केटा पट्टि को एक आपसमा जुहरी खेल्ने गर्थे अनि तेस भिड मा ममिता अनि राज पनि थियो।

उनी हरु पनि हासखेल गर्दै त्यो महल मा रमाई रहेको थिए तर बिस्तारै बिस्तारै राज र ममिता को बिच अँखा जुदाई सुरु हुँदै गयो। र नाच गान गर्दै बिस्तारै बिस्तारै एक आपास मा आफ्नो मनमा एक ठाउँ बनाउदै गएका थिए 

जति रात बित्दै गयो तेति दिलमा ठाउँ भन्दै गयो।

यसै क्रममा बोल चाल पनि भयो र एक आपास मा मन को कुरा पनि साटासाट भयो। र तिनीहरु माया मा परे


यस्तै गरि त्यो रमझम बढदै गयो अनि 

राज र ममिता पनि जुहरी खेले र उनिहरु को साथीहरु ले पनि गीत गाउन सगाए


अन्तेमा केटा पट्टि को जित भयो।

ममिता लाई राज ले आफ्नो श्रीमती सुईकार्नु पर्ने भयो। भनेर गाउले ले जिस्काए। यो कुरा गर्दा उनी हरुलाई खुसी लग्यो। गाउले हरिलाई थाहा थिएन ममिता र राज को बारेमा तेसै कुरै कुरामा जिस्काए गाउले हरुले 

अनि जति जिस्काए तेतिनै ममिता र राज बिच माया बढदै गयो।

हासिखुसी को साथमा ममिता राज सित जान तयार भैइ सकेको थिइन यो कुरा राज लाई भनिन ममिता ले

रात को 2/3 बजे को थियो राज ले पनि ममिता लाई भगाएर लाने निर्णय गर्यो।

ममिता र राज दुबै खुसी भए 


यो कुरा ममिता को आफन्त ले थाहा पायो कि

राज एउटा दलित जात को केटो हो ।

भनेर जहाँ गाउँ भरी कै मन्छे मिलेर

राज लाई कुटपिट गरे जस को


परिणाम

==============================

कुटपिट गर्दा राज को जताततै शरीर भरी रगत को

खोलो भयो। जस्को कारण

राज मर्यो.............!


सारै रमाईलो हुने दिन मा

एक 16/17 बर्षा को राज ले गीत गाउँदा रमाइलो गर्दा उस को ज्यान लिन पछि हटेन्न तेस्ता एक जमाना थियो।

 यसरी यो प्रेम काहानी  को अन्ते भयो।