Well-come to you best latest Nepali love story || sad love story In this website You can found a lot of nepali sayari

Sad love story
एक दिन को कुरा हो।
जब म class 10 मा पढ्दै थिए।
एक दिन teacher ले मलाई
अगाडि गएर Math को हिसाब
गर्न लगाउनु भो ।
म अगाडि गएर हिसाब गर्न लागे
सजिलो थियो हिसाब् तर
एक पल्ट पछाडि फर्के अनि एक जान
केटिसाथी म तर्फ हेरि अँखा जुदाई
मुस्कुराई बसिन तब मलाई के भयो ।
म आफै लाई थाहा भएन एक छिन पछि मेरा साथि हास्न लागे अनि म धसङ भए
अनि teacher ले पनि कराउनु भयो।
अनि म हिसाब गरेर
आफ्नो site मा आएर बसे अनि
teachers ले पढाउदै गर्नु भयो।
तर मेरो ध्यान भने उहि केटी तिर
गयो अनि उ पनि मलाई हेरि बसिन
break time भयो।
अनि मेरो मन उ प्रति
जान लग्यो । र म उसलाई watch गर्न लागे र
उ खाजा खादै थिइन् र उस्ले मलाई खाजा खाना बोलाईन अनि म यस्तै मौका खोजी रहे कि थिए।
जन उस्ले बोलाउदा त मेरो मन झन खुसी भयो।
मैले सोची राखेको थिए कसरी उसङ बोल्ने भनेर
र म उ सङ गएर खाजा खाना तिर लागे
बिस्तरै बोलचाल भयो अनि भोलिपल्ट पनि
हामिले यस्तै गरि खाजा खएर अनि गफ गरेर बितै गयो उस ले नि माया गर्थिन अनि म पनि माया गर्ने । अनि बिस्तारै म उ बिना बाच्न नसक्ने भए अनि तेति बेला हाम्रो see को exam पनि आउन लागे को थियोे । हामी दुई जनाले जीवन भरि साथ नछाड्ने कसम खायौं ।हाम्रो माया अगि बढदै गयो अनि see को exam पनि भयो।
अनि सदैभरी जिन्दगी एकै नासले चल्दैन रहेछ।
उनी संघ टाढा हुने दिन आयो । र आफ्नो घर तिर लागेउ र phone गर्दै एक दिन दुई दिन बित्दै गयो। जब see को results आयो।
उ pass भएछ अनि म fail भएछु।
जिजोको दिन हरु सम्म उ म बिना
र म उ बिना बाच्दिन भन्ने गर्थेउ

see को result पछि उस ले मलाई मेरो number black list मा हाल्दे छ
अनि म छट्पटी मा उसलाई भेट्न आरुर थिए।
तर उता बाट केही respons आएन
अब म केनु एक तिर see मा fail भएको चिन्ता अर्को मेरि मायालु को चिन्ता अब मलाई वाच्न गार्हो भो एतिकै दिन हरु बित्दै गर तर मेरि मायालु को याद भने भुल्नै सकिन।
रोजगार को लागि म khathmandu तिर आए
भौतारिदै हिडिरहे कतै काम मिल्छ कि
हिड्ने क्रममा एकासी मैले मेरि मायालु लाई भेटे
अनि म उ सङ बोले किन छाडिए गएको तिमी मलाई भने
उसले भने तिम्रो औकात नै के छर मलाई पाल्न सक्ने सम्पती तिमी सङ केही छैन तेसै ले मैले धनी केटा हेरेर बिहे गरे अनि उस्ले भने तिमी सङ बोलेर बस्यो भने मेरो husband देख्यो भने
नराम्रो हुन्छ । भन्दै गईन ।
पहिला म बिना बाच्न सक्दिन भन्ने ले अहिले
म सङ बाच्न सक्दिन भन्छ।
अब मलाई थाहा भयो माया को केही value छैन पैसा को अगाडि यो दुनियाँ मा
"पापि नि ले छाडेर गै
माया मरेर गै
तर पनि खुसी छु
उस्ले जिन्दगी मा आँसु
उपहार छाडेर गैइ ।
i miss you forever"
Nepali Sayari sad love Nepali sayari
"तिमी ले नै सिकायौ
र मैले बाच्न जाने
मैले हास्न जाने
अहिले टाढा भयौ
तिम्रो याद मा रुन थाले
Nepali Sayari sad love Nepali sayari
1 टिप्पणियाँ
bichar maro bhai chinta na gar maree gf dharai xan 1laija hus
जवाब देंहटाएं