आज हामीले Sad nepali shayari touch your heart शिर्षक को आधार मा NEPALI SHAYARI प्रस्तुत गरेका छौ।
===============================
बाचा कसम तोडि गएउ
मलाई एक्लै छोडि गएउ
धोखेबाज रहेछौ प्रिय
पराई सङ्ग नाता जोडी
म सङ्ग नाता तोडि
याद मात्र छोडि गएउ
break up shayari
===============================
हृदय मेरो चोखो थियोे
बदनाम को दाग लगाई दियौ
तैपनि बैगुनी लाई सम्झिदै छु
बिछोड को याद बोकि रहेछु।
फुल फुलेर पनिझरी सकेको फुल हु मकल्पनामा डुबेर पागलभको पागल हो मकेहि छैन म संगअब दिउ तिमी लाईएउटा मुटु थियोत्यो पनि दाइजोमा लगेउ तिमिलेभनेकै थिए माग मेरो प्राणदिन्छु तिमिलाई हासिहासीआखिर मा प्राण छोडीझिकी लगेउ मुटुअनि गएउ मलाई छोडी टाढा
feeling love shayari nepali
===============================
सम्झिन्छु तिमिलाई हर पल हर क्षण
सताउछ तिम्रै याद ले सधै मलाई
घाइते मन लाई बोकेर बाची रहेछु
धोखेबाज लाई सम्झेर बाची रहेछु
===============================
ठानेको थिए तिमी मेरो सपना को रानी
अबसोच बनाएउ जिन्दागी मेरो खरानी
खै कुन दिनमा भेटे तिम्लाई माया पनि लाईयो
हिजो आज तिम्रै याद मा रुन लाईयो ।
Dream nepali shayari
===============================
भैगो मुटु सार्न पर्दैन प्रिय
आकाश मा भाको तारा
धर्तीमा झर्नु पर्दै प्रिय
तिमी खुसी हुनु
उहीँ तिम्रो
पागल प्रेमी T.K
===============================
आँसु आँसु पुस्दै सिरानी मा
आज
रुदै बस्दै छु तिम्रै याद मा
आज
tears shayari
===============================
आउ प्रिय सुकेको दिल मा
आगो लगाएर जाउ
जे बाकी छ सबै लिएरा जाउ
===============================
निरास छु म
सुस्केरा हाल्छु
दुख हो जीवन
दुख मा रमाउदै छु
===============================
अधुरो छु म
आधा कबिता
आफैमा हेर्छु
आफ्नै कबिता
===============================
माया पनि रहेछ
अचम्म
कहिले रुन्छु उस्को याद मा
हाँस्छु कहिले उस को याद मा
न सकिने रहेछ बुझ्न माया
===============================
दिल दुखेको घाउ मा
मलम लगाउन सक्दिन
कि प्रिय
रोए को मन समाल्न सक्दिन कि
प्रिय
तिमी खुसी हुदा हास्न सक्दिन कि प्रिय
===============================
नसोच्नु प्रिय कहिलै पराई मलाई
सायद तिम्ले भुलेउ होला त्यो दिन
जुन दिन मैले तिम्लाई अँगाले थिए।
त्यो दिन कस्तो थियो तिम्रो
===============================
धेरै गरियो माया प्रेम
अनि
धोखेबाज को कुरा
न हान्नु हाई प्रिय तिमी
मलाई झुक्याएर छुरा
===============================
दिन भरी तिम्रै याद पोल्छ छाती पनि
रुदै रात कटाउछु
प्रिय
तिम्रै यादमा पनि
===============================
के भयो मलाई
थाहा भएन प्रिय
तिमी नै देख्छु रातमा
अनि दिन मा पनि
===============================
सुनेको थिए माया मा
सबै थोक हुन्छ रे
त्यही भएर होला
माया म सङ्ग
बिहे उ सङ्ग गरि उन ले
reality nepali shayari touch your heart

फुल छ कि भनी रोपेको फुल
आज आएर ओइलिएर गयो
तिम्ले पनि माया गर्छौ भनी
मैले माया लाएको थिए
आज मलाई छोडेर गयौ।
Life shayari
कटाई सके धेरै रात दिन
तिम्रो सम्झाना बसि
अनि
आँसु झारी झारी
म त पागल भए जस्तो
लाग्छ ?
हेर्दै बस्ने गर्छु तिमिलाई
सम्झी वरि पारी
Tear shayari
आँखा मा आँसु नदेखे पनि
आँखा मेरो भिजेकै हुन्छ
हर दिन हर रात
कहिले काहीँ छट्पटीमा
खोजी रहेको हुन्छु
तिम्रो साथ
माया लाग्दैन पनि कसरी भन्नू तिमिलाई
तिम्रै माया ले एककोहोरो भनाएको छ आज
यस्तै छ जिन्दागि
मन खुलेर पनि हास्न सकिरहेको छैन
समाज को माझ
Pain shayari
पीडा छ जिन्दगीमा !!
पीडा लुकाउने बानी
परेको छ आज
यसरिनै मन मनै रुने कराउने
गर्ने बानी परे को छ आज
Reality shayari
हासो र आँसु को पनि
के तुलना गर्नु र खै
सधै भरी आँसु ले नै
जितेको छ !!
त्यस माथि घरको जिम्मेवारी ले
मेरो सिर थिचेको छ।
छन होला कता कतै
तिम्रो लागि माया गर्ने हरु धेरै
हे भगवान किन मलाई मात्रै पीडा
दिन्छस यति धेरै ?
बच्चा भएको भए रोन्थे कराउथ्य
यो चाइयो त्यो चाइयो भन्थे
अब त कस्ले पो सुनछ र ?
बाकी छ सपना हरु
पूरा गर्ने
तिमिले छाडी गएउ
अब के कुरा गर्ने
भैगो अब तिम्रो कुरा नगर्ने
byyy !!!! Good Night !!!!
hinda हिड्दै पछि सर्ने बानी परे छ
फुल छ कि भनी रोपेको फुल
ओइलिएर झरी सकेछ।
अनि
कति सपनाहरू मन मनै मरि सकेछ।
herda हेर्दै सोच्दा सोच्दै
उमेर पनि ढली सकेछ.
ani
हातका पाखुरा पनि गलि सकेछ
भबिस्यलाई सम्झी जीवन
मेरो थाकी सकेछ।
अनि
केही बिगतका सम्झनाहरु बाकी रहेछ।
अनि फेरि मन मनै मर्ने गरेको छु
अनि फेरि मन मनै मर्ने गरेको छु
" प्रेमको जहाज अाफ्नै मायालुले डुबाइदियो
जसलाई मुटुमा राख्यो उसैले धरधरी रुवाइदियोप्रिय!तिमीले पनि मेरो बारेमा यस्तै सोच्दैछौ होला
कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदियो "
" मैले भने जस्तो बन्न सक्दैनौं भने टाढै बस प्रिय
सम्झौतामा त जिन्दगी छदैछ फेरि प्रेम पनि किन !!"प्रेम" चाहानुहुन्छ; - 'समर्पण' खर्च गर्नुस्!
"बिश्वास" चाहानुहुन्छ; - 'निष्ठा' खर्च गर्नुस्!
अनि,
"साथ" चाहानुहुन्छ; - 'समय' खर्च गर्नुस्!!
?वैरीले जति तानुन रोकिने म छैन
यात्रा जारीराख्ने हर्दम प्रयास छ "
" सरल पथ मात्र पाइंदैन जीवनमा
कठिनक्षणको मलाई आभास छयस्तै रंगीचंगी लक्षणले गर्दा नैत
यो मानव जीवन भएको खास छ
एस आर मंजरी ओलीगजल
कता जाउं के गरौ मन उदास छ
सबैतिरबाट दिलपनि निरास छमनको खुशी भौतिकतामा रैनछ
भौतिकवस्तु त सबै आसपास छमुटुको चाल बढ्यो खै किन ऐले
मनमा कतै कतै भको संन्त्रास छअघि बडने रहर मरेको छैन अझै
तर अगाडि पथमा गैरो भास छहिम्मत हारेकै हैन बयान मात्र हो
अझैनि अघिबडने पथ तलास छ
सपना रैछ जून मैले हिजो देखेको
तिम्रो यादमा मैले गजल लेखेको
काडेतारले बेरेपनि तोडेर वन्धन प्रिय
थिएनि मैले घरको आँगनी टेकेको
कुरी बस्दा एकान्तमा आथ्यौनि समिपमा
हात समाई मैले थिएनि छेकेको
विझाउला भनि बाटैभरी तिमीलाई झनै
काढा हटाई हटाई फुलैफूल फेकेको "
????
" तिम्लाई मात्र हेरिरँहु लाग्छ आजभोलि
तातो अंगालोमा बेरिरँहु लाग्छ आजभोलि
फूल जस्ति अनि~जुन जस्ति पनि तिमी
गीत गजलमा केरिरँहु लाग्छ आजभोलि
आखै राम्रो मायालुको रुपको के कुरा
चट्ट पहिरन फेरिरहु लाग्छ आजभोलि
विश्वासको खेति गर्दा शंकाहरु फल्ने गर्छ
दिलको मझेरीमा घेरिरहु लाग्छ आजभोलिधनी र गरिबको बच्चामा एउटै कुराको फरक छ "
" धनीको बच्चाले दिशा गर्छ ।
गरिबको बच्चाले हग्छ । ??जति गहिरो सम्बन्ध उति धेरै आसा
जति धेरै आस उति धेरै चोट ??सबै नयाँ कुरा "प्यारा" हुन्छन् भन्ने छैन,
नपत्याए,
"पुराना साथीहरु" लाई हेर्नुस्;
कति प्यारा हुन्छन्!
❤️उसको मायामा? यति धेरै अन्धी भएछु
कि
आज बाटोमा हिड्दाहिड्दै पोलमा ठोकिएको नि
थाहा पाइन्।।??हमेशा त्यो मान्छेको नजिक बस जो तिमीलाई
खुशी राख्छ तर त्यो मान्छेको अझै नजिक बस
जो तिमी बिना खुशी हुन सक्दैन।हिडिरहेको कमिला लाई बाटो छेकेर हेर
तुरुन्त उ अर्को बाटो खोजेर भएपनी गन्तब्यमा पुग्छ
तर पछाडि फर्कदैन , जिन्दगी मा दुई चार जनाले अबरोध
गर्दैमा आफ्नो लक्ष्य नत्याग
बरु नयाँ बाटो खोजेर भएपनी गन्तव्य मा पुगेर देखाईदेउ?हामी नकारात्मक कुराहरुबाट जति टाढा रहन सक्छौ, हामी त्यति नै सुखको नजिक रहन सक्छौ!! "
" काडेतारले बेरेपनि तोडेर वन्धन प्रिय
थिएनि मैले घरको आँगनी टेकेको
कुरी बस्दा एकान्तमा आथ्यौनि समिपमा
हात समाई मैले थिएनि छेकेको
विझाउला भनि बाटैभरी तिमीलाई झनै
काढा हटाई हटाई फुलैफूल fhakreko xa
खै यो कस्तो सम्बन्ध हो हाम्रो म जान्दिनँ, तर हाम्रो कुराकानि निरन्तरताको लागि म अन्तिम मेसेज आफ्नो बनाउछु।?
हरियाली मौसमको सामु म सुन्दर छहरा बन्नेछु
उहाँहरुको निम्ति दुस्मनकाे सामू पहरा बन्नेछु
पुग्नुछ घर बाआमाको कपाल फुल्नु पहिले
प्रतिज्ञा गरेको छु बुढेसकालमा सहरा बन्नेछु "
" उहाँहरूको सामु पुगेर अनुहारमा खुसी छर्नेछु
सबैले बुझ्ने बाआमाको हरेक इसारा बन्नेछु "
" म बिना उदास तिमी पटक्कै नहुनु है प्रिय एक दिन फर्केर आउने छु हाम्रो सुन्दर सपनाको घरबार निमार्ण गर्न भनेर !!"
" गाढा थियो माया हाम्रो सम्झनामै बस्ने भयो!
तिम्रो यादमा जीवनभरी प्रितको आँसु खस्ने भयो!!
चाहे तिमीलाई हृदयले माया गरे आकाश सरी;
जहाँ रहुँ जिन्दगी यो तिम्रै यादमा कट्ने भयो!!?
प्रेम भनेको सही व्यक्ति प्राप्त गर्नु मात्र नभएर सही सम्बन्धको सूत्रपात गर्नु हो..."
Good morning everyone
" उनलाई भुल्ने दबै पिउन मन छ मलाई।
उनी जस्तै रमाएर जीउन मन छ मलाई।।
मिल्ने भए मनबाट झिकेर फाल्थें अनि।
मुटु चिरी बरु टॉंका सिउन मन छ मलाई।। "
" हेर्दा सबैलाई हाँसेको देखिन्छ
तर दिल भित्र मान्छे धेरै रून्छन !
कोही दिलको कलमले लेखेर रून्छन
कोही दिलको नजरले देखेर रून्छन !
कोही दिलको बात सुनेर रून्छन
कोही दिलमा घात लिएर रून्छन !! "
" यादहरु लाई भुलाउन समय त लाग्छ नै
आखामा निदरी ल्याउन समय त लाग्छ नैकसैलाई भुलाउन यति सजिलो कहाँ छ र
तर मन लाई सम्झाउन समय त लाग्छ नैदुनियाँको भिडमा अचानक याद आउदा
आशु लुकाई फेरि हास्न समय त लाग्छ नैज्यान भन्दा प्यारो नजरबाट टाढा गैइदिदा
दिललाई बिश्ववास दिलाउन समय त लाग्छ नैकल्पना आउँछौ सपनामा आउँछौ
म भुल्छु भन्छु तिमी सम्झाउँछौ!कि लगाउ माया कि फुकाउ मोहिनी
यसरी त् मलाई पागल नै बनाउँxau "
" भिरको फुल
करोडौ तारा माझ
जुन झै तिमीनिलो आकाश
बादलको आकृती
तिम्रो तस्विर
जिवन यात्रा
नदी बनेर बग्यो
हामी किनारा
चिसो रहर
पसिनाको पोखरी
गरीब मन
मिठो सपना
देशको निर्वाचन
झुटको खेतीवर पिपल
डाडा माथिको घाम
बुढा बा आमासम्झे पोल्छ
साहुको तमसुक
प्रदेसि छोरो "
===============================
तपाईं हरुलाई यो Sad Nepali Shayari कस्तो लाग्यो आफ्नो मन मा लागेको कुरा तल Comment मार्फत
आफ्नो प्रतिकृया दिनु होला
हामी यहि comment को आधार सायरी लेख्ने प्रयास गर्ने छु
धन्यवाद ?
0 टिप्पणियाँ