Well-come to you  sayariSad nepali shayari best sad nepali shayari in this page you can find heart touching sad sayari new nepali sayari 

Let start sad life sayari
Sad Jindagi

जतिसुकै सपनाहरू लिएर
अगाडि बढ्न खोजे
तर
पनि जिन्दगीमा कहिले पनि सपना
बिपना मा परिबर्तन हुन सकेन
यस्तो लाग्छ जिन्दगीमा कहिले पनि
मेरो सपना पूरा गर्न सकिँदैन
तेसैले अब देखि सपना भन्दा बिपनामा
हिद्ने गर्छु ।

जिन्दगी भनेको ओठ को हाँसो
भन्दा पनि
अँखा को आँसु रहेछ।

 
Sad nepali sayari best sad nepali sayari

जिन्दगीमा धन कमाउन नसके पनि
दुख को आँसु कमाउन सकेको छु
खुसी लाग्छ जिन्दगीमा केही त
कमाउन सके

आशा मा बसे

खुसी  मिल्छ कि भनेर
तर आशा मा बस्ता  आँसु मिल्यो

खुसी लाग्छ  जिन्दगीमा
जब आफ्नो काम असफल हुन्छ।
किनकि सफलता मा भन्दा असफलता जस्को कारण केहि त सिक्नेको मिल्छ।

आँसु को धारा ले गर्दा
म कम्जोर भए केही गर्न सक्तिन्न
के गर्ने जिन्दगीमा तस्तै हुनु लेखेको रहेछ।

I don't know
What is life ?
What is happy
But
I know life is struggle
Life cannot finish

कर्मलेनै मान्छे  चिनिन्छ , राम्रो लुगा  लाउदैमा हैन ।

किन पिडा सहन को लागि मात्रै
मेरो जिन्दगी बनेको हो।

बह कियको मनमा उदासी? आबाजले पाइला रोक्दियौ तर उदासी ?आबाज मात्र रैछ ।?

जस्को यादमा ? म दिवाना भए उनीनै म देखि टाढा ?♀️ भए , सायद उन्लाई ?तलास छ नया ? मायाको , किनकि उन्को नजरमा ? म पुरानो भए ? ।

एक छाक खाना को लागि
हामीले जिन्दगी भरी
कति struggle गर्नु पर्छ
फेरि एक दिन मरेर जानू पर्छ।

 

किन हामी रिस झगडा डाँ गर्छौ ?
एक दिन मरेर जानू छ आखिर

मेरो मन मा जेछ तेहि भन्छु।

तर पनि
किन अरुले मलाई नराम्रो मान्छ।

Sad nepali sayari best sad nepali sayari

आफू सँग जे छ तेस मै खुसी
हुनेनै जिन्दगीको खुसी रहेछ।

 

लाग्छ कहिलेकाही आमा बाबा लाई खुसी राख्छु भनेर तर
आफै त खुसी हुन सकेको छैन उहाँहरू लाई कसरी राखाउ

सपना बुन्न कति पनि समय लाग्दैन
तर
सपना पुरा गर्न लाई जिन्दगीभरि पनि सकिँदैन

रुन्छु कहिलेकाहीँ जिन्दगी सम्झेर
मलाई मात्रै किन यस्तो दुख हुन्छ।
जो अरु लाई हुदैन।

जसरी हात को औँला बराबर हुन सक्दैन
त्यसरी नै सबै मान्छे को भाग्य एउटै हुन सक्दैन रहेछ।

पछुतो लाग्छ त्यो दिन सम्झेर
जब सानो हुदा खेरी आमा बाबा लाई सताउदै
जे मन लाग्यो त्यो किन्न लगाउथे
तेति बेला कति आमा बाबा ले नखाई नखाई भए पनि हाम्रो खुसी पूरा गर्दिनु हुन्थ्यो।
तर
अहिले केही गर्न सकिन आमा बाबा को लागि

जब एक्लो थिए खुसी थिए
जब बिबाह भयो अनि छोरा छोरी पनि भए
तब कसरी दिन कटाउ जस्तो लाग्छ।
उनी हरुलाई खाना अनि बच्चा हरु लाई
पढ्न को लागि खर्च काहा बाट जुटाउ
चिन्ता मात्रै लाग्छ। केही गर्न खोजे पनि
काम मिल्दैन आफू नखाई भए पनि उनी हरुलाई दिने गर्छु।

life is better
Love is greater
यो भन्न मात्रै सजिलो रहे छ
यस लाई पूरा गर्न पुरै जिन्दगी लगाउदा पनि नसकिने रहेछ।

अब त दुख को कुरा गर्न अनि
दुख को आँसु झार्न माई खुसी
लाग्न थल्यो।

दुख ?को अर्को नाम
☹️खुसी रहेछ।

Sad nepali sayari best sad nepali sayari

जिन्दगीमा चिउरा र पिडा एउटै
रहेछ।
दुबै हाम्रो छातिमा छोट दिदो रहेछ।

एउटा धोती लगाएर जिन्दगीभर पुग्दैन रहेछ
तेसरी नै एउटा् खुसी ले जिन्दगीभरि खुसी पार्न सक्दैन रहेछ।

सुन्दर छ मेरो सपनाहरू तर
पुरा गर्ने आस मा बसिरहेको छु
सायद कुनै दिन पूरा होला

टाढा  जान चाहान्न जिन्दगीमा
तर आर्थिक चाप ले गर्दा
टाढा मात्रै होइन आफ्नो देश नै छोडेर जानु पर्दो रहेछ।

प्रदेशी जीवन अरु को नोकर भएर
घरमा खुसी दिने प्रयास गरेको छु

अरु लाई हाँसो देखाएर
भित्र भित्रै रुनु परेको छ
जिन्दगी मा

Sad nepali sayari best sad nepali sayari

अरु लाई ठुलो भनाएर भए पनि
बाची रहेको छु।
जिन्दगीमा

अरुको सेवा गर्दागर्दै
आफ्नो जिन्दगीको खुसी
माने को छु

साथीहरू तपाईं लाई यो Sad life nepali sayari sad nepali sayari कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा लाई तल comment गर्दिनु होला र bell icon लाई press गरि subscribe गर्दिनु होला ताकी यस्तै खाल को सयरी पढ्न पाउनु हुन्छ पहिले

i hope you like this
Best Sad  nepali sayari best nepali sayari reading continue next part