Sad Nepali Shayari by Lokendra karki


के उपहार दिउ तिम्लाई केही छैन साथमा यहि यैउटा मुटु छ के दिउ त हात मा

बाकी खुसी छुटाई गयौ मुटुमा छुरा घुसाई गएउ हासो पनि त लुकाई लगेउ यता न उता भएर बाचिरहेछु अझै पनि म तिम्रो हो भनी हासिरहेछु।

रुने सपना अनि हास्ने बिपना भएको रैछ जिन्दगी धेरै भयानक रैछौ सिकारी बनाएर गएउ मलाई भिकारी

कोपिला को फुल ओइलाएको जस्तो तिमी रहेछौ कस्तो कस्तो

यो सायरी लाई play गर्नु होला

यो पेज को माथी Menu मा click गरि तपाईंलाई मनपर्ने post पढ्न सक्नु हुन्छ।