आज म what is life || जिन्दगी के हो ? यसको बारेमा केही भोगाइका बारेमा भन्न गैरहेको छु। तपाईंको अँखा खुल्ने छ।

सुख दुःख त मानिसको चक्र हो। दुख आउँछ अनि फेरि खुसी आउँछ। यी दुबै एक पछि एक गरेर दोहोरी रहन्छ तर कुनै सुख दुःख छोटो र कुनै लामो समय को लागि हुन्छ।

 यो नै जिन्दगी हो। यो सत्य लाई हामीले खुसी साथ स्विकार्नु  पर्छ ।

what is life || जिन्दगी के हो ?


हामी अनेक सपना को पछि भागी रहेको छौ । र त्यो सपना पुरा गर्न को लागि हामी मेहनत गर्छौ । तर एक सपना पुरा हुने बितिकै अर्को सपना आउन सुरु हुन्छ।

मानिसको  इच्छा अधुरो हुन्छ । इच्छा कहिले पनि सकिदैन ।

एउटा इच्छा पुरा हुने बितिकै अर्को इच्छा आउँछ।


हामी आफ्नो इच्छा पुरा गर्न को लागि हामी संगै भएको खुसी लाई चिन्न सक्दैनौं । जसको कारण मानिस चिन्तित हुन्छ्न । पैसाको पछि भाग्दा भाग्दा आफ्नो उमेर बितेको थाहै हुँदैन । तेतिबेला मानिस आफ्नो प्रगति देखेर आफै चिन्तित हुन्छ्न । त्यो बेला मानिसहारु भन्ने गर्छ्न मेरो भाग्य मा यस्तै लेखिएको रहेछ। 


मनिसहरु लाई थाहा छ। एकदिन मानिसको अन्त्य हुन्छ भनेर केहि पनि यो धर्तिमा अविस्मरणीय छैन ।


 मानिस खुसी हुनको लागि आफ्नो इच्छा मार्नु पर्छ । जस्ले आफ्नो इच्छा मार्न सक्छ। त्यो नै सबैभन्दा ठुलो खुसी हो । र त्यो नै सफल जिन्दगी हो। त्यो नै सत्यता हो।


मैले यो लेख्नुको कारण 

पहिला हरेक मान्छेले जिन्दगी बुजोस र हरेक पाइलामा आएका सुख दुःख लाई सजिलै संग अपनाउन सिकुन ।